११औँ बार्षिक साधारणसभा २०७७-७८

२०७८ मार्ग महिना १८ गते शनिबार संस्थाको अफिसमा बसेको ११औ वार्षिक साधारण सभा सहकारीका अध्यक्ष श्री राम बहादुर जुग्जालिको अधक्ष्यतामा सम्पन्न भयो । सो बैठकमा अध्यक्ष र कोषाअध्यक्षको अर्थिक बर्ष २०७७-७८ को वार्षिक प्रतिबेदन समिक्षा, प्रबन्धक श्री यशोदा पुन थापा र लेखा समिती संयोजक श्री पुनम श्रीस को वार्षिक प्रतिबेदन प्रस्तुती सँगै, लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक र संस्थाको बिनियम संसोधन गर्दै समाप्त भएको छ ।

शेयर प्रमाण-पत्र बितरण कार्यक्रम

मिती २०७७-१२-०९ गते भएको शेयर प्रमाण-पत्र बितरण कार्यक्रमको एक झलक

१०औँ बार्षिक साधारणसभा २०७६-७७

२०७७ माघ महिना १० गते शनिबार संस्थाको अफिसमा बसेको १०औ वार्षिक साधारण सभा सहकारीका का. व. अध्यक्ष श्री झम माया श्रीस पुनको अधक्ष्यतामा सम्पन्न भयो । सो बैठकमा अध्यक्ष र कोषाअध्यक्षको अर्थिक बर्ष २०७६-७७ को वार्षिक प्रतिबेदन समिक्षा, प्रबन्धक श्री यशोदा पुन थापा र लेखा समिती संयोजक श्री पुनम श्रीस को वार्षिक प्रतिबेदन प्रस्तुती सँगै, श्री सुम्निमा दाहाल अधिकारीलाई संचालक समितिको रिक्त्त पदमा मनोयन गरी तथा २०७७-७८ को लागि लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक र संस्थाको बिनियम संसोधन गर्दै समाप्त भएको छ ।

We Grow Together

सेवाकेन्द्र बिस्तार ९ असोज २०७७

सेवाकेन्द्र बिस्तार कार्यक्रम

सदस्यहरुको आर्थिक करोबारको सेवा तथा सुबिधालाई मध्यनजर गर्दै यस कालिका बिकास बचत तथा ऋण सहकारी संस्था लि. ले असोज ९ गते २०७७ शुक्रबारका दिनमा तारकेश्वर नगरपालिका वार्ड नम्बर सात, सँगमफाँट अन्तर्गत आफ्नो सेवाकेन्द्र बिस्तार गरेको जानकारी गराउँदछौँ ।

९औँ बार्षिक साधारण सभा २०७५ - ७६

२०७६ चैत महिना ३ गते संस्थाको अफिसमा बसेको ९औ वार्षिक साधारण सभा सहकारीका अध्यक्ष श्री प्रेम सापकोटाको अधक्ष्यतामा सम्पन्न भयो । सो बैठकमा अध्यक्ष र कोषाअध्यक्षको अर्थिक बर्ष २०७५-७६ को वार्षिक प्रतिबेदन समिक्षा र पारीत, श्री राम बहादुर जुग्जालीको अध्यक्षतामा १६ सदस्य सहितको नयाँ कार्यसमितीको गठन तथा २०७७-७८ को लागि लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक र संस्थाको बिनियम संसोधन गर्दै समाप्त भएको थियो ।

थप हेर्नुहोस

हाम्रो बारे

सहकारी एन २०४८ अन्तर्गत स्थापना भएको यस कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि नेपाल सरकारबाट वित्तीय करोबार गर्न २०६७ साल असोज ५ गते दर्ता भई इजाजत प्राप्त सहकारी संस्था हो । सहकारी सिद्धान्त अनुरुप यस संस्थाको सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको लागि सेवा तथा सुबिधा पुराउने उद्देश्यले यस् सहकारी संस्था स्थापना गरिएको सहर्श जानकारी गराउँदछौँ

अध्यक्षको भनाई

राम बहादुर जुग्जाली

टोखा-९ गोंगबु, काठमाडौं, नेपाल

संस्थाको कारोबारमा भएको बृद्धि सँगै हामीले सदस्यहरूलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरूलाई समेत बृद्धि गर्दै लैजाने छौं । बजारको प्रतिस्पर्धा र सदस्यहरूको माग बमोजिम संस्थाको क्षमता अनुसार आन्तरिक सुचना प्रणालीलाई थप सुदृढ गर्दै लगेका छौं । साना तथा माझौला उद्दोग धन्दामा लाग्न प्रोत्साहन दिएर आत्मनिर्भर बनाउने लक्ष्य रखेका छौँ त्यसैले सदस्यहरुलाई सर्ब सुलभ तरिकाबाट कर्जा लगानी..

थप हेर्नुहोस

हाम्रो सेवाहरु

कर्जा सेवा

संस्था सम्पूर्ण सदस्यहरुको आर्थिक उन्नती र बिकासको लागि यस कालिका बिकास सहकारीले छिटो छरितो र सरल माध्यमबाट कर्जा प्रदान गर्दछ ।

थप हेर्नुहोस

बिप्रेशण / रेमिटेन्स सेवा

सदस्य वर्ग र स्थानियबासीहरुको सुबिधालाई ध्यानमा राखी बिप्रेशण सेवाको सुबिधा उप्लब्ध गराउने उद्देश्यले संसारभर जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने र देशको कुनैपनि ठाउँमा रकम पठाउन सकिने भरपर्दो माध्यम मार्फत सेवा उप्लब्ध गराइएको छ ।

थप हेर्नुहोस

टेक्नोलोजी

सदस्यहरुको छिटो छरितो तथा सरल ढंगले बित्तिय करोबार सेवा प्रदान गर्नको लागि एबम दैनिक रुपमा हुने कारोबारलाई लेखान्कङ गर्न संस्थालाई पूर्णरुपमा कम्प्युटराइज गरिएको छ

थप हेर्नुहोस

बचत / निक्षेप सेवा

संस्थाका सदस्यहरुको बिभिन्न पेशा, ब्यबसाय, रोजगारबाट जोगिएको पुँजीलाई एकत्रित गर्दै, त्यसको सही-सदुपयोग गर्नको लागि र बचत गरेको रकममा प्रतिफलको रुपमा हुने ब्याज भुक्तानी...

थप हेर्नुहोस

हाम्रो साझेदारहरू