कार्यक्रम

शेयर-प्रमाण पत्र बितरण कार्यक्रम

Mar 22, 2021

आज (२०७७-१२-०९) गतेका दिन कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि को शेयर प्रमाण -पत्र बितरण कार्यक्रम औपचारिक रुपमा सम्पन्न भयो । साथै सम्पूर्ण शेयरधनीहरुलाई प्रमाण-पत्र बुझिलिन गोंगबु कार्यालयमा २ प्रति फोटो सहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।   नोट: शेयर रकम थप गर्नको लागि पनि २०७८ साल अषाढ मसान्त सम्म खुल्ला गरिएको छ ।

थप हेर्नुहोस्

कार्यालय बन्द रहनेबारे सुचना

    नेपालीहरुको महान पर्ब तिहारको उपलक्ष्यमा यस कालिका बिकास बचत तथा ऋण सहकारी संस्था लि. मिती २०७७-०७-२९ गते देखी २०७७-०८-०१ सम्म बन्द रहने जानकारी गराउछौं ।   साथै सम्पूर्ण सदस्य र ग्राहकवर्गहरुमा तिहारको शुभकामना ।      

थप हेर्नुहोस्

सेवाकेन्द्र बिस्तार

Sep 25, 2020

शाखा बिस्तार कार्यक्रम सदस्यहरुको आर्थिक करोबारको सेवा तथा सुबिधालाई मध्यनजर गर्दै यस कालिका बिकास बचत तथा ऋण सहकारी संस्था लि. ले असोज ९ गते २०७७ शुक्रबारका दिनमा तारकेश्वर नगरपालिका वार्ड नम्बर सात, सँगमफाँट अन्तर्गत आफ्नो सेवाकेन्द्र बिस्तार गरेको जानकारी गराउँदछौँ ।  

थप हेर्नुहोस्

९औँ बार्षिक साधारण सभा २०७५ । ७६

Mar 16, 2020

थप हेर्नुहोस्