दूरदृष्‍टि – Mission, Vision & Goals

दूरदृष्‍टि – Mission, Vision & Goals

दूरदृष्‍टि

सदस्यहरुको दिगो आर्थिक उपार्जन तथा अग्रगामी सामाजिक रुपन्तरणका लागि बिभिन्न देश बिकासका क्रममा गरिने ठुला योजनाहरुमा लगानी गर्नसक्ने सबल एबम सक्षम ठुलो बित्तिय सहकारीको रुपमा स्थापित हुने ।

संस्थाको वर्तमान कार्यक्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण समुदायलाई समेट्दै आर्थिक र सामाजिक सहकार्यको भावना बोकेर सदस्यहरूको आर्थिक सुरक्षालाई मध्यनजर गर्दै संस्थालाई चुस्त दुरुस्तरुपमा सन्चालन गरी उत्कृष्ट र सक्षम सहकारीको नमुनाको रूपमा स्थापित हुने

बदलिँदो समय, परिवेश र नयाँ टेक्नोलोजीको आवश्यकतालाई ध्यानमा राख्दै संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरूको पहुँचलाई सहज र सरल बनाउन निकट भविष्यमा Smart SMS सेवा र Mobile Banking सेवा प्रदान गर्ने ।