हाम्रो बारे

सहकारी एन २०४८ अन्तर्गत स्थापना भएको यस कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि नेपाल सरकारबाट वित्तीय करोबार गर्न २०६७ साल असोज ५ गते दर्ता भई इजाजत प्राप्त सहकारी संस्था हो । सहकारी सिद्धान्त अनुरुप यस संस्थाको सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको लागि सेवा तथा सुबिधा पुराउने उद्देश्यले यस् सहकारी संस्था स्थापना गरिएको सहर्श जानकारी गराउँदछौँ । यस् सहकारी संस्थाको मुख्य उद्देश्य देशमा छरिएर रहेका स-साना पुँजी तथा सीपलाई एकत्रित गरी संस्थालाई दिगो आर्थिक उधोगको रुपमा सन्चालन गरी रोजगारी सिर्जना र् आयआर्जनका कार्यक्रम मार्फत गरीबी निबारणको उन्मुलन गरी आर्थिक विभेदमा समानता ल्याउनु हो । साथै सदस्यहरुको सहभागिताबाट सामाजिक-आर्थिक बिकासका खातिर सहकार्य गरी -गराइ उनिहरुको जीवनको गुणस्तरमा बढावा गर्ने दिर्घकालिन लक्ष्यलाई संस्थाले अङ्गिकार गरेको छ ।