कर्जा सेवा

कर्जा सेवा

संस्था सम्पूर्ण सदस्यहरुको आर्थिक उन्नती र बिकासको लागि यस कालिका बिकास सहकारीले छिटो छरितो र सरल माध्यमबाट कर्जा प्रदान गर्दछ । साना तथा माझौला उद्दोग धन्दामा लाग्न प्रोत्साहन दिएर आत्मनिर्भर बनाउने लक्ष्यका साथ सदस्यहरुलाई सर्बसुलभ तरिकाबाट कर्जा लगानी गर्ने उद्देश्यले बिभिन्न कर्जा योजना सुरु गरेका छौँ । सदस्यहरुको आर्थिक गर्जो टार्न, उनिहरुलाई ब्यापार-ब्यवसायमा टेवा पुर्याउने उद्देश्यले यस संस्थाले ६/९/१२ महिना अवधीको ऋण जारी गर्नेगरेका छ ।

कालिका बिकास बचत तथा ऋण सहकारी संस्थाको कर्जा तथा सापटी योजना:

कर्जा किसिम  वार्षिक ब्याजदर
ब्यवसायिक कर्जा  १६%
हायर पर्चस कर्जा  १६%
सैक्षिक कर्जा   १६%
मुद्दती कर्जा  १६%
बचतबाट कर्जा  १६%
घर जग्गा कर्जा  १६%
कृषि कर्जा  १४%
महिला उद्धमी कर्जा  १६%
ब्यक्तिगत कर्जा १६%
सामुहिक जमानी कर्जा १६%

 

  1. हरेक महिनाको अन्तमा ब्याजको पोस्टिङ गरिने र त्यसै अनुरुप ब्याजको भुक्तानी गर्नुपर्नेछ ।
  2. यदि सांवा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेमा ब्याजको ५% जरिवाना लाग्ने छ ।