सदस्य वर्ग र स्थानियबासीहरुको सुबिधालाई ध्यानमा राखी बिप्रेशण सेवाको सुबिधा उप्लब्ध गराउने उद्देश्यले संसारभर जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने र देशको कुनैपनि ठाउँमा रकम पठाउन सकिने भरपर्दो माध्यम मार्फत सेवा उप्लब्ध गराइएको छ ।