सहकारी एन २०४८ अन्तर्गत स्थापना भएको यस कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि नेपाल सरकारबाट वित्तीय करोबार गर्न २०६७ साल असोज ५ गते दर्ता भई इजाजत प्राप्त सहकारी संस्था हो । सहकारी सिद्धान्त अनुरुप यस संस्थाको सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासको लागि सेवा तथा सुबिधा पुराउने उद्देश्यले यस् सहकारी संस्था स्थापना गरिएको सहर्श जानकारी गराउँदछौँ