FAQ(Frequently Asked Questions)

संस्थामा उपस्थित भइ KYC Documents भरेर खाता बनाउने । खाता बनिसकेपछी संस्थाले खातावालाको नाममा सदस्यता जारी गर्दछ ।

हाम्रो संस्थामा शेयरधनी बन्नको लागि न्युनतम १०००० र अधिक्तम २००००० सम्म लगानी गर्न सकिन्छ ।

साधारण बचतमा न्युनतम ६% देखि ८% सम्म ब्याज दिने ब्यब्स्था छ । त्यस्तै ऋणमा १४.७५ % ब्याज लिने ब्यब्स्था छ साथै सेवा र अन्य शुल्कहरु संस्थाको नियमअनुसार हुन्छ । सहकारी बिकास बोर्डले समयसमयमा बचत तथा ऋणमा ब्याज परिवर्तन गर्छ, हाम्रो संस्था पनि त्यसै नियमलाई आधार मानी ब्याज परिवर्तन हुन्छ ।