कर्जा सेवा

संस्था सम्पूर्ण सदस्यहरुको आर्थिक उन्नती र बिकासको लागि यस कालिका बिकास सहकारीले छिटो छरितो र सरल माध्यमबाट कर्जा प्रदान गर्दछ ।

थप हेर्नुहोस

बिप्रेशण / रेमिटेन्स सेवा

सदस्य वर्ग र स्थानियबासीहरुको सुबिधालाई ध्यानमा राखी बिप्रेशण सेवाको सुबिधा उप्लब्ध गराउने उद्देश्यले संसारभर जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने र देशको कुनैपनि ठाउँमा रकम पठाउन सकिने भरपर्दो माध्यम मार्फत सेवा उप्लब्ध गराइएको छ ।

थप हेर्नुहोस

टेक्नोलोजी

सदस्यहरुको छिटो छरितो तथा सरल ढंगले बित्तिय करोबार सेवा प्रदान गर्नको लागि एबम दैनिक रुपमा हुने कारोबारलाई लेखान्कङ गर्न संस्थालाई पूर्णरुपमा कम्प्युटराइज गरिएको छ

थप हेर्नुहोस

बचत / निक्षेप सेवा

संस्थाका सदस्यहरुको बिभिन्न पेशा, ब्यबसाय, रोजगारबाट जोगिएको पुँजीलाई एकत्रित गर्दै, त्यसको सही-सदुपयोग गर्नको लागि र बचत गरेको रकममा प्रतिफलको रुपमा हुने ब्याज भुक्तानी...

थप हेर्नुहोस