शेयर प्रमाण-पत्र बितरण कार्यक्रम

आज (२०७७-१२-०९) गतेका दिन कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि को शेयर प्रमाण -पत्र बितरण कार्यक्रम औपचारिक रुपमा सम्पन्न भयो ।

साथै सम्पूर्ण शेयरधनीहरुलाई प्रमाण-पत्र बुझिलिन गोंगबु कार्यालयमा २ प्रति फोटो सहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

 

नोट: शेयर रकम थप गर्नको लागि पनि २०७८ साल अषाढ मसान्त सम्म खुल्ला गरिएको छ ।