दशैंको शुभकामना !

दशैंको शुभकामना !

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दीपावली, नेपाल संबत ११४२ एवम् छठ २०७८ को पावन अवसरमा संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको सु-स्वास्थ, दीर्घायु र प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

कालिका विकास बचत तथा ऋण सहकारी संस्था लि
टोखा ९ गोङगबु काठमाडौं