निक्षेप सेवा
संस्थाका सदस्यहरुको बिभिन्न पेशा, ब्यबसाय, रोजगारबाट जोगिएको पुँजीलाई एकत्रित गर्दै, त्यसको सही-सदुपयोग गर्नको लागि र बचत गरेको रकममा प्रतिफलको रुपमा हुने ब्याज भुक्तानी जस्ले हामीलाई केही हदसम्म भएपनी आर्थिक सहयोग गारोस भन्ने उद्देश्यले हामीले विभिन्न किसिमका बचत योजनाहरु सुरु गरेका छौँ ।
निक्षेपको प्रयोग
संस्थाले सदस्यहरुको आयआर्जनमा व्रिद्धी गर्न तथा आफ्नो उज्ज्व्ल भबिश्यको लागि अध्ययन गर्नको लागि संकलित बचत रकमबाट उनिहरुलाई नै कर्जा प्रवाह गरी ब्यब्सायी सदस्यहरुको बिकास र प्रगतीमा सहयोग पुर्याउदै आएको छ ।
कालिका बिकास बचत तथा ऋण सहकारी संस्था लि को बचत योजनाहरु-
निक्षेप / बचत योजना | वार्षिक ब्याजदर | न्युनतम रकम (रु.) |
दैनिक बचत खाता | ६% | ३०० |
साधारण बचत खाता | ७% | ५०० |
स्पेशल बचत खाता | ८% | ५,००० |
कालिका स्पेशल बचत खाता | ८% | ५,००० |
बाल बचत खाता | ८% | १,००० |
खुत्रुके बचत खाता | ६% | १,००० |
नारी बचत खाता | ८% | १,००० |
जेष्ठ नागरिक बचत खाता | ८% | १,००० |
मुद्दती बचत खाता | १०-१३% (एक बर्ष माथि | —— |
कालिका स्वागत खाता | ६% | १०० |
नोट: अन्य सुबिधा तथा सेवाहरु