टेक्नोलोजी

टेक्नोलोजी  / सुचना प्रबिधी

 

हाम्रो सहकारीमा आवद्ध सम्पूर्ण शेयरसदस्यहरुलाई संस्थाले उपलब्ध गराउने सेवाहरु विभिन्न किसिमका कार्यक्रमहरु संस्थाले गरेको उपलब्धीहरु लगायत संस्थाका विभिन्न क्रियाकलापको विषयमा जानकारी गराउनु हाम्रो अनिवार्य दायित्व हो । आवश्यक सुचनाहरु पत्र मार्फत इमेल, टेलिफोन सेवा  लगायतका माध्यमबाट उपलब्ध गराउँदै आएका छौं ।

सदस्यहरुको छिटो छरितो तथा सरल ढंगले बित्तिय करोबार सेवा प्रदान गर्नको लागि एबम दैनिक रुपमा हुने कारोबारलाई लेखान्कङ गर्न संस्थालाई पूर्णरुपमा कम्प्युटराइज गरिएको छ र जसका कारण सदस्य तथा सेवाग्राहीले आफुले गरिएको कुनैपनि करोबारको कुनैपनि बेला विवरण लिन सकिने छ । सम्पूर्ण कर्मचारीको दैनिक कार्यलाई चुस्त-दुरुस्त बनाउनको लागि आवश्यक मात्रामा कम्प्युटरको ब्यबस्था गरिएको छ । यसका साथै सदस्यसंगको बित्तिय करोबारलाई विश्वसनिय तथा ब्यबस्थित बनाउनको लागि बैन्किङ सफ्टवेर सँगै SMS बैंकिङ्ग सुबिधा पनि उप्लब्ध छ ।