बचत / निक्षेप सेवा

निक्षेप सेवा

संस्थाका सदस्यहरुको बिभिन्न पेशा, ब्यबसाय, रोजगारबाट जोगिएको पुँजीलाई एकत्रित गर्दै, त्यसको सही-सदुपयोग गर्नको लागि र बचत गरेको रकममा प्रतिफलको रुपमा हुने ब्याज भुक्तानी जस्ले हामीलाई केही हदसम्म भएपनी आर्थिक सहयोग गारोस भन्ने उद्देश्यले हामीले विभिन्न किसिमका बचत योजनाहरु सुरु गरेका छौँ ।

निक्षेपको प्रयोग

संस्थाले सदस्यहरुको आयआर्जनमा व्रिद्धी गर्न तथा आफ्नो उज्ज्व्ल भबिश्यको लागि अध्ययन गर्नको लागि संकलित बचत रकमबाट उनिहरुलाई नै कर्जा प्रवाह गरी ब्यब्सायी सदस्यहरुको बिकास र प्रगतीमा सहयोग पुर्याउदै आएको छ ।

कालिका बिकास बचत तथा ऋण सहकारी संस्था लि को बचत योजनाहरु-

निक्षेप  / बचत योजना          वार्षिक ब्याजदर न्युनतम रकम (रु.)
दैनिक बचत खाता ६% ३००
साधारण बचत खाता ७% ५००
स्पेशल बचत खाता ८% ५,०००
कालिका स्पेशल बचत खाता        ८% ५,०००
बाल बचत खाता ८%  १,०००
खुत्रुके बचत खाता ६% १,०००
नारी बचत खाता ८% १,०००
जेष्ठ नागरिक बचत खाता ८% १,०००
मुद्दती बचत खाता १०-१३%  (एक बर्ष माथि   ——
कालिका स्वागत  खाता ६% १००

 

नोट: अन्य सुबिधा तथा सेवाहरु

  1. चहिएको समय Account Statement हेर्न  / उप्लब्ध गराउन सकिने
  2. Cheque Book र Passbook को ब्यबस्था
  3. हरेक ३-३ महिनामा ब्याज खातामा राखिने
  4. SMS को सुबिधा मार्फत Deposit र Withdrawal को Update हेर्न सकिने